१५ बैशाख २०८३, मंगलबार
राजनीति

कास्की-२ मा विद्या भट्टराई बिजयी

१५ मंसीर, कास्की । कास्की-२ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा बिजयी भएकी छन् । भट्टराईले ८४०३ मतान्तरले चुनाव जितेकी हुन् । विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन् । भट्टराईले