५ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् । राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्रीसमेत रहेका आलमले अनुसन्धानका क्रममा झूठ बोले-नबोलेको पत्ता लगाउन जिल्ला