११ चैत्र २०८२, बुधबार
राजनीति

यस्तो थियो उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव

८ पुस, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् कानूनमन्त्री उपेन्द्र यादवले सरकारवाट वाहिरिने निर्णय गरेका छन् । उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न चाहेका थिए । यादवले प्रधानमन्त्रीसमक्ष बन्द खाम टेबुलमा प्रस्ताव राखेका थिए