राप्रपाको केन्द्रीय समिति विस्तार
काठमाडौँ, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ । राप्रपाले आज प्रेस विज्ञप्ति जारी