देउवासहित अन्य नेताहरुलाई कमल थापाको प्रश्न: विपीको विचारको हत्या कसले गर्यो ?
काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको