१५ बैशाख २०८३, मंगलबार
राजनीति

मिथला विहारीको मन्दिर नजीक धर्मशाला बनाउने प्रचण्डको घोषणा

धनुषा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिला विहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गर्नुभएको छ । मिथिलाविहारी मन्दिर पुग्नुभएका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गर्नुभएको थियो । उहाँले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला