नेकपा स्थायी कमिटीको बैठक स्थगित
१३ साउन, काठमाडौं । त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पूनः स्थगन् भएको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आवश्यक परामर्श र छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित् भएको प्रधानमन्त्री ओलीको