वामदेव प्रधानमन्त्री बन्ने दाउमा, संविधान संशोधन गर्न प्रचण्ड र वरिष्ठ नेता नेपाल तयार
२५ पुस, काठमाडौं । सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको छ । गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता