१५ श्रावण २०८३, शुक्रबार
राजनीति

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौँ, २६ साउन । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो