काठमाडौं, साउन ३२ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शंका व्यक्त गरेका छन्। कार्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालले