काठमाडौं, भदौ २४ । पार्टीमा वामदेव गौतमलाई राष्ट्रियसभामा लैजानुपर्छ भन्नेको बहुमत हुने संकेत देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन नहुँदा नहुदै पनि आफैले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गर्न बाघ्य भए । नेकपा सचिवालय बैठक सुरु हुनुअघि भदौ १८ गते