५ चैत्र २०८२, बिहिबार
राजनीति

सांसद पदको निलम्बन फुकुवाको माग गर्दै रविले दिए सभामुखसमक्ष निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फुकुवा गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आफ्नो संसद