१९ बैशाख २०८१, बुधबार
राजनीति

चुच्चे नक्सा बुच्चे बनाइएकोबारे प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुहुन्छ : प्रवक्ता सापकोटा

काठमाडौँ । पूर्वसभामुख समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो चुच्चे नक्सा बुच्चे बनाइएकोबारे चीन भ्रमणमा कुरा उठाउने बताएका छन् । आज शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा