१९ बैशाख २०८१, बुधबार
राजनीति

महरापुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतिय चुरोट (भेप) मा करिव ९ किलो सुन लुकाएर तस्करी गरेको प्रकरणमा अनुसन्धानका लागि नेपाल