११ चैत्र २०८२, बुधबार
राजनीति

कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रम लामो निबन्ध बनाएर ल्यायो: डा. रिजाल

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले नीति तथा कार्यक्रम लामो निबन्ध भएको बताएका छन् । सांसदसमेत रहेका रिजालले पत्रकारसंग कुरा गर्दै भने, “यति लामो निबन्ध मैले कल्पना गरेको थिइन । ६३ पानाको छ । अघिल्लो