यस कारण जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट
भदौ १५,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू