स्थायी समिति बैठकमा ओली नआएपछि किन रावल र भुसाल पुगे अचानक शीतलनिवास ?
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नआएपछि स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल सहितको टोली अचानक राष्ट्रपति