एमसीसी विरोधी भीम रावललाई ओलीले बनाउलान त उपप्रधानमन्त्री ?
२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । नेता रावललेआफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत लगाएका छन् ।