नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधबार भएको सहमति लत्याउँदै आज साँझ ५:३० बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बुधबारको बैठकमा उनी अध्यादेश फिर्ता लिने बताएतापनि अध्यादेश फिर्ता नलिई