डोटी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताउनुभएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा. रावलले पार्टीमा पछिल्लो समय