१७ बैशाख २०८३, बिहिबार
राजनीति

बाबुराम भट्टराईमाथि खनिए सूर्य थापा, ओलीविरुद्ध नलेख्न चेतावनी

काठमाडौं, भदौ २२ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकाे लज्जास्पद टिप्पणीले पदकाे गरिमा र सम्मानकाे आफैले खिल्ली उडाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् । आज आफ्नो सामाजिक संजाल फेसबुक एउटा स्टाटस् लेख्दै थापाले ओलीविरुद्ध नलेख्न भट्टराईलाई चेतावनी समेत