१४ श्रावण २०८३, बिहिबार
राजनीति

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको २४ घण्टा नबित्दै ओलीले लिए फिर्ता !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन राजी भएका छन्। हिजोमात्रै सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशसंगै नेकपाभित्र विवाद झनै चर्किएपछि ओलीले फिर्ता लिन राजी भएका हुन् । संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसदहरु शितलनिवासमा