काठमाडौं, २ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् । डा. भट्टराईले अरु धाई, सुसारे, पण्डा, नर्तकी, तमासे भएको पनि टिप्पणी गरेका छन् । जनता समाजवादी