१७ बैशाख २०८३, बिहिबार
राजनीति

अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन्। तर महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच जुहारी सुरु भइसकेको छ। यसअघि दुई पटक संशोधन भइसकेको महाधिवेशन