काठमाडौं । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ । नेकपाको सचिवालय वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्दै आएपनि शुक्रबारको बैठक भने पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित