२४ भदौ २०८३, बुधबार
राजनीति

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिदै छन् । खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको बुझिएको छ। सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए