काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको दावी गरेका छन् । पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य