१९ बैशाख २०८३, शनिबार
राजनीति

प्रचण्ड-नेपाललाई धक्का लाग्ने संकेत : शशांक भन्छन्, ‘आन्दोलमा कांग्रेस कसैसँग मिल्न हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएसंगै प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई धक्का लाग्ने संकेत देखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको नेकपाको प्रचण्ड-माधव समूहले सबै पक्षलाई समेटेर संयुक्त