१३ श्रावण २०८३, बुधबार
राजनीति

कांग्रेस नेकपासँग सरकार बनाउन लागेपछि कमल थापाले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएर पनि नेकपा कुर्सी/पैसाको झगडाले फुटेर जनतालाई धोका दिएको आरोप लगाएका छन्। अध्यक्ष थापाले असफल/भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो रहेको टिप्पणी