१७ असार २०८३, बुधबार
राजनीति

जसपा संसदीय दलको बैठक बस्दै, दलको नेता को होला चयन ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको बेला बस्न लागेको संसदीय दलको