१७ असार २०८३, बुधबार
राजनीति

एमालेमा फर्केका माधव नेपाललाई शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले माधव नेपाल घातक खेलाडीको साथमा रहेको टिप्पणी गरेकी छन्। चौधरीले प्रचण्ड जस्तो घातक व्यक्तिको साथले नेपाललाई झन समस्यामा पार्ने अवस्था बन्दै जाने बताएकी छन्। उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी छन्, “आदरणीय