२४ कार्तिक २०८३, मंगलबार
राजनीति

देउवाले बोलाएको तीन दलको संयुक्त बैठक आज बस्दै, के विषयमा होला छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) वीच बैठक बस्न लागेको हो । सत्ता समीकरण तथा