१६ चैत्र २०८२, सोमबार
राजनीति

नेपाली स्थानीय तहको अधिकार विश्वमै उत्कृष्ट : मन्त्री ठगुन्ना

भरतपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नेपालको स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताएका छन् । चितवनको सौराहमा सो मन्त्रालयद्वारा आज आयोजित बागमती प्रदेशका कार्यकारी अधिकृतको तीनदिने कार्यशालाको उद्घाटन गर्दै उनले भने, “संवैधानिक अधिकारका हिसाबले