माओवादी केन्द्रले केहि दिनका लागि बैठक किन गर्यो स्थगित ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । हिजो निर्णय गर्न बाँकी रहेका धेरै एजेन्डाहरु पास गर्ने भनिएको बहुप्रतिक्षित केन्द्रिय कमिटी बैठक एक्कासी स्थगित हुनुमा केन्द्रले अपनाएको रणनीतिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।