२० बैशाख २०८३, आइतबार
राजनीति

मैले प्रधानमन्त्रीलाई संसद् विघटन नगर्न सुझाव दिएको थिएँ, नमानेपछि यो अवस्था भयो : नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न लाग्दा आफूले विघटन गर्न ठीक नहुने भन्दै सुझाव बताएका बताएका छन्। सुवास नेम्वाङले पत्रकार ऋषि धमलासंग कुरा गर्दै