१६ चैत्र २०८२, सोमबार
राजनीति

कांग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो साता !

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले