काठमाडौं । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने कार्ड फालेर अन्ततः प्रचण्ड आफैं बहुमतीय प्रधानमन्त्री बन्ने रणनीतिमा भएको देखिन्छ । तर प्रचण्डले स्वयम् आफू प्रधानमन्त्री नबन्ने घोषणा