२४ कार्तिक २०८३, मंगलबार
राजनीति

एमालेकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्था जटिल

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरी ३ दिनदेखि लगातार ब्लड प्रेसर लो भएको कारणले बिरामी भएकी छन् । नेकपाकी सचेतक समेत रहेकी चौधरीले आफू बिरामी भएको खबर सामाजिक संजाल फेसबुकवाट जानकारी दिइएकी छन् । उले फेसबुकमा लेखेकी छन्, “३ दिन