काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाहीलाई आफूले अपहरण नगरेको र आफुविरुद्ध गलत प्रचार गरिएको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री पी एस गुरुङ्गको नेतृत्वमा जन सरोकारका