२४ कार्तिक २०८३, मंगलबार
राजनीति

माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने भएपछि छटपटीदै शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माधव नेपाल समूहले आफ्नो पार्टीलाई तहस नहस पारेर, भद्रगोल सिर्जना गरेर राजनीतिक अपराध भएको बताएकी छन् । नेपाल समूहले कार्यकर्ताको अनुनय बिनयलाई लत्याएर, विपक्षी संग साँठगांठ गरेर, अनेक तिकडम गर्दै आफ्नै सरकार ढाल्न