१२ श्रावण २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए । विश्वासको मत लिने मन्त्रिपरिषद्लाई जानकारी गराएपछि