२४ भदौ २०८३, बुधबार
राजनीति

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको उपहार, राष्ट्रपति, प्रधानमन्त्री हुँदै बाबुराम निवास पुगे ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको आन्तरिक झगडा मिल्न सक्ने संकेत देखिएको छ। आज एक्कासी पार्टीका अध्यक्ष संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । विशेष स्रोतका अनुसार डा. भट्टराईको निवासमा दुई नेताबीच भेटघाट भएको हो