२१ बैशाख २०८३, सोमबार
राजनीति

गोकुल बास्कोटाले झलनाथ खनाल-माधव नेपाललाई गरे यत्तिठूलो उपहास

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका सांसद गोकुल बास्कोटाले खनाल-नेपाल समूहलाई तीखो शब्दरुपी बाण प्रहार गरेका छन् । आज आइतबार साँझ सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे