राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको उपहार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारको महत्वपुर्ण मन्त्रालय दिने भएको छ। स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् । विशेष स्रोतका अनुसार जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने भएको छ