२४ कार्तिक २०८३, मंगलबार
राजनीति

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी एकता बचाउन प्रयत्न जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ४ बजेको लागि बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ । हिजो मंगलबार बालुवाटारमा बसेको स्थायी समिति