१४ असार २०८३, आइतबार
राजनीति

बिमला वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री बन्ने पोखरेलको सपना अधुरै, नयाँ मुख्यमन्त्री को ?

काठमाडौं । लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् । सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल