१२ श्रावण २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीद्वारा संसद्‍को विशेष बैठकमा सम्बोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।