१२ श्रावण २०८३, मंगलबार
राजनीति

संसद बैठकमा प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेश गरेका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा नेपालको संविधानको धारा १००