प्रदीप ज्ञवाली पुन: मन्त्रीमा दोहिरिने सम्भावना उच्च
काठमाडौं । प्रधानमन्त्रीमा पुन:नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी रहेको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन् । स्रोतका