प्रधानमन्त्रीलाई भेट्न महासचिव विप्लव पुगे बालुवाटार, दिए यस्तो चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले भेटेका छन् । ओलीलाई भेट्न नेत्रविक्रम र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए । भेटमा सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो पोखेको स्रोतले बतायो ।